सुनको मुल्यमा नयाँ रेकर्ड :तोलाको कति ?

५ बर्ष अगाडि


पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ। आज छापावाला सुनको मूल्यले ८८ हजार ६ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको छ।

मङगलबार  प्रतितोला ८७  हजार ७ सय पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्यले आज बुधबार एकैदिन ११ सयले बढेर फेरि अर्को रेकर्ड बनाएको हो।

त्यसैगरी, तेजाबी सुनको मूल्य ८८ हजार १ सय ६० रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

भने चाँदी मगंलबारको तुलनामा ५ रुपैयाले बढेर  प्रतितोला ९ सय ३५ रुपैयाँमा कायम भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया