आजको विदेशी मुद्राको विनिमयदर कति ?

५ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य १२१.२८ रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिददर १२०.६८तोकिएको राष्ट्र बैंकको भनाइ छ ।। 
यस्तै, अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छः

५ बर्ष अगाडि

प्रतिक्रिया