नेपालमा मंगलबार ३२३ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संकमितमध्ये २९२ जना पुरुष र ३१ जना महिला रहका छन् । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४०८५ पुगेको छ ।
डा. गौतमका अनुसार अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ५८४ रहेको छ ।
उनीहरु मध्ये ५०७ जना पुरुष र ७७ जना महिला रहेका छन् ।
प्रतिक्रिया