सुनको मूल्य हालँ सम्मकै उच्च: तोलाको कति ?

५ बर्ष अगाडि

सुनको मूल्यले आज पुन नयाँ कीर्तिमान बनाएको छ। आज छापावाला सुनको मूल्यले ८७  हजार ५  सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको छ।

आइतवार  प्रतितोला ८७  हजार ४०० सय पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्यले आज सोमवार  एक सयले  बढेर फेरि अर्को रेकर्ड बनाएको हो।

त्यसैगरी, तेजाबी सुनको मूल्य ८७ हजार ६५ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

भने चाँदी  आइतबारको तुलनामा ५ रुपैयाले बढेर  प्रतितोला ९ सय ३० रुपैयाँमा कायम भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया