काठमाडौं – लकडाउनलाई दृष्टिगत बैंक अफ काठमाडौंले आज सोमवार आफ्ना बिभिन्न शाखाहरु खुल्ला गर्ने भएको छ । बैंकले काठमाडौं उपत्यका सहित सातै प्रदेशका बिभिन्न शाखाहरुलाई तोकिएका समयमा खुल्ला गर्ने सुचना जारी गरेको छ ।
कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक र सिमित शाखा कार्यालय खुल्ला गर्दै आएको छ ।
यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

प्रतिक्रिया