जसपाका नेताहरु पार्टी दर्ताका लागि निर्वाचन आयोग

५ बर्ष अगाडि

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण गरी बनेको जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेताहरु पार्टी दर्ताका लागि निर्वाचन आयोग नेपाल पुगेका छन् । 

पाँचजना पदाधिकारीसहित ५२ जनाको नाम राखेर पार्टी दर्ता गराउन लागिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया