जसपा मा पाँच पदाधिकारी रहने टुंगो

५ बर्ष अगाडि

जनता समाजवादी पार्टी (जसपा) मा पाँच पदाधिकारी रहने टुंगो लागेको छ ।

जसमा तीन जना अध्यक्ष रहने छन् । महन्थ ठाकुर, उपेन्द्र यादव र डा। बाबुराम भट्टराई अध्यक्ष रहने निर्णय भएको स्रोतले जानकारी दिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया