सिभिल बैंकः आइतबारदेखि शुक्रबार यी शाखा खुल्ला

५ बर्ष अगाडि

काठमाडौं – लडाउनलाई दृष्टिगत गर्दै सिभिल बैंकले यो हप्ता ९आइतबार – शुक्रबार० बिभिन्न शाखाहरु खुल्ला गर्ने भएको छ ।  बैंकले काठमाडौंमा उपत्यका सहित सातै प्रदेशका बिभिन्न शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला गर्ने सुचना जारी गरेको छ । 
कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । 

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

५ बर्ष अगाडि

प्रतिक्रिया