आजदेखि कुमारी बैंकको सबै शाखा खुल्ला, कति समय खुल्छ कारोबार

५ बर्ष अगाडि

काठमाडौं – लकडाउनमा पनि कुमारी बैंकले आज आइतबारदेखि सबै शाखा खुल्ला गर्ने भएको छ । यस अघि बैंकले सिमित शाखा मात्र खुल्ला गर्दै आएको थियो । तर, आजदेखि सबै शाखा खुल्ला हुने भनि बैंकले सुचना जारी गरेको छ । 
बैंकले आइतबारदेखि बिहीबारबारसम्म ११ बजेदेखि २ बजेसम्म कारोबार खुल्ला गर्नेछ । शुक्रबार भने ११ बजेदेखि १ बजेसम्म कारोबार खुल्ला गर्ने बताइएको छ । 
यस्तो छ बैंकको सुचना 

५ बर्ष अगाडि

प्रतिक्रिया