सानिमा बैंकः यो हप्ता यी शाखाहरु खुल्दै

५ बर्ष अगाडि

काठमाडौं –  सानिमा बैंकले लकडाउनलाई दृष्टिगत गर्दै यो हप्ता (आइतबार–शुक्रबारसम्म) बिभिन्न शाखा खुल्ला गर्ने भएको छ । बैंकले एक सुचना जारी गर्दै तोकिएको समयमा उक्त शाखाहरु खुल्ने बताएको छ । 
कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । 
यी हुन् यो हप्ता खुल्ला हुने शाखाहरुः

५ बर्ष अगाडि

प्रतिक्रिया