काठमाडौं – एनएमबी बैंकले लकडाउनलाई दृष्टिगत गर्दै आइतबार गण्डकी बाहेकका अन्य प्रदेशका सबै शाखाहरु खुल्ला गरेको छ । बैंकले एक सुचना जारी गर्दै तोकिएको समयमा उक्त शाखाहरु खुल्ने बताएको छ ।
कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।
यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

प्रतिक्रिया