निर्मला पन्त हत्या प्रकरणमा सेनामाथि पनि अनुसन्धान

७ बर्ष अगाडि

काठमाडौं– कञ्चनपुरकी निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा सैनिकमाथि पनि अनुसन्धान हुने भएको छ । उच्चस्तरीय छानबिन समितिले सैनिकमाथि पनि अनुसन्धान गर्न सुझाव दिएको छ । 
घटनास्थलबाट सेनाको २५ नम्बर बाहिनी नजिकै भएकाले घटनामा सेनाको समेत संलग्नता हुन सक्ने आकलनमा त्यस्तो सुझाव दिइएको हो । 
निर्मलाको शव भेटिएको स्थानबाट तीन किलोमिटर दूरीमा सेनाको बाहिनी छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया