आजदेखि प्रभु बैंकको सबै शाखा खुल्ला

५ बर्ष अगाडि

काठमाडौं – लकडाउनमा पनि प्रभु बैंकले आज बुधबारदेखि सबै शाखाहरु खुल्ला गर्ने भएको छ । बैंकले मंगलबारसम्म सिमित शाखा मात्र खुल्ला गर्दै आएको थियो । तर, आजबाट सबै शाखा खुल्ला गरिने बैंकले बताएको छ । 
बैंककाअनुसार आइतबारदेखि बिहीबारसम्म ११ बजेदेखि २ बजेसम्म शाखा खुल्ला हुनेछ । शुक्रबार भने ११ बजेदेखि १ बजेसम्म शाखा खुल्ने छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया