काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य १२०.८९ रुपैयाँ तोकेको छ । यस्तै, डलरको मुल्य १२०.२९ तोकिएको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकका अनुसार आज डलरको मुल्य घटेको छ ।
यस्तै, अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छः
प्रतिक्रिया