सिटिजन्स बैंकको आज यी शाखा खुल्ला

५ बर्ष अगाडि

काठमाडौं – लडाउनलाई दृष्टिगत गर्दै सिटिजन्स बैंकले आज मंंगलबार आफ्ना ५३ शाखाहरु खुल्ला गर्ने भएको छ ।  बैंकले काठमाडौं उपत्यका सहित सातै प्रदेशका बिभिन्न शाखाहरुलाई तोकिएका समयमा खुल्ला गर्ने सुचना जारी गरेको छ । 
कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । 
यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

५ बर्ष अगाडि

प्रतिक्रिया