काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको बिक्री मुल्य १२१.१७ रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिद मुल्य भने १२०.५७ रुपैयाँ तोकिएको छ ।
यसैगरि अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छः
प्रतिक्रिया