सिभिल बैंकः कुनबार कुन शाखा खुल्ला, हेर्नुहास्

५ बर्ष अगाडि

काठमाडौं – लडाउनलाई दृष्टिगत गर्दै सिभिल बैंकले यो हप्ता (आइतबार – शुक्रबार) बिभिन्न शाखाहरु खुल्ला गर्ने भएको छ ।  बैंकले काठमाडौंमा उपत्यका सहित सातै प्रदेशका बिभिन्न शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला गर्ने सुचना जारी गरेको छ । 
कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । 

यी हुन् यो हप्ता खुल्ला हुने शाखा  कार्यालयहरुः

 

५ बर्ष अगाडि

प्रतिक्रिया