काठमाडौं – लडाउनलाई दृष्टिगत गर्दै सानिमा बैंकले यो हप्ता (आइतबार – शुक्रबार) बिभिन्न शाखाहरु खुल्ला गर्ने भएको छ । बैंकले काठमाडौंमा उपत्यका सहित सातै प्रदेशका बिभिन्न शाखाहरुलाई १०ः३० बजेदेखि ३ः३० बजेसम्म खुल्ला गर्ने सुचना जारी गरेको छ ।
कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।
यी हुन खुल्ला हुने शाखाहरुः

प्रतिक्रिया