नेपाल इन्भेष्टमेन्ट बैंकको ४४ शाखा खुल्ला

५ बर्ष अगाडि

काठमाडौं – लडाउनलाई दृष्टिगत गर्दै नेपाल इन्भेष्टमेन्ट बैंकले आज सोमबार आफ्ना ४४ शाखाहरु खुल्ला गर्ने भएको छ ।  बैंकले काठमाडौं उपत्यमा ८ शाखा सहित सातै प्रदेशका बिभिन्न शाखाहरुलाई तोकिएका समयमा खुल्ला गर्ने सुचना जारी गरेको छ । 
कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । 
यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

५ बर्ष अगाडि

प्रतिक्रिया