लक्ष्मी बैंकको आज यी शाखा खुल्दै

५ बर्ष अगाडि

काठमाडौं – लडाउनलाई दृष्टिगत गर्दै लक्ष्मी बैंकले सोमबार  आफ्ना ४४ शाखाहरु खुल्ला गर्ने भएको छ ।  बैंकले काठमाडौंमा उपत्यका सहित सातै प्रदेशका बिभिन्न शाखाहरुलाई तोकिएका समयमा खुल्ला गर्ने सुचना जारी गरेको छ । 
कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । 

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

५ बर्ष अगाडि

प्रतिक्रिया