प्रदेश नम्बर–२ मा थप ६० जनामा कोरोना संक्रमण पुष्टि

६ बर्ष अगाडि

प्रदेश नम्बर–२ मा थप ६० जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालयले धनुषामा २१, रौतहटमा २९ र सर्लाहीमा १० गरी ६० जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया