नेपाल इन्भेष्टमेन्ट बैंकको आज ५४ शाखा खुल्ला

५ बर्ष अगाडि

काठमाडौं – लडाउनलाई दृष्टिगत गर्दै नेपाल इन्भेष्टमेन्ट बैंकले आइतबार ५४ शाखा खुल्ला गरेको छ ।  बैंकले काठमाडौंमा उपत्यकामा ९ शाखा सहित सातै प्रदेशका बिभिन्न शाखाहरुलाई तोकिएको समयमा खुल्ला गर्ने भएको हो ।

कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । 

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

५ बर्ष अगाडि

प्रतिक्रिया