काठमाडौं – लडाउनलाई दृष्टिगत गर्दै मेगा बैंकले आइतबार ६५ शाखा खुल्ला गरेको छ । बैंकले सौत प्रदेशका बिभिन्न शाखाहरुलाई १० बजेदेखि १ बजेसम्म खुल्ला गर्ने भएको हो ।
कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।
यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

प्रतिक्रिया