काठमाडौं – लडाउनलाई दृष्टिगत गर्दै प्रभु बैंकले आइतबार २५ शाखा खुल्ला गरेको छ । बैंकले कर्णाली प्रदेश बाहेकका प्रदेशका बिभिन्न शाखाहरुलार्य ११ बजेदेखि १ बजेसम्म खुल्ला गर्ने भएको हो ।
कर्णाली प्रदेशमा स्थानीय निकायको निर्देशनअनुसार बैंकका शाखा खुल्ला गरिने छ ।
कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।
यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

प्रतिक्रिया