काठमाडौं – नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विेदशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्री मुल्य १२१.२९ रुपैयाँ तोकेको छ । डलरको खदिर मुल्य भने १२०.६९ रुपैयाँ तोकिएको राष्ट्र बैंकको भनाइ छ ।
यस्तै, अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छः
प्रतिक्रिया