थप १८९ नयाँ  कोरोना संक्रमित , कुल संक्रमितको संखया १४ सय नाघ्यो

६ बर्ष अगाडि

नेपालमा थप १८९ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित मिडिया ब्रिफिङमा जानकारी दिए । संक्रमितमध्ये १८५ जना पुरुष र ४ जना महिला रहेका छन् । 

 हालसम्म नेपालमा कुल सङ्क्रमितको सङ्ख्या १,४०१ पुगेको छ।

शनिवार एकै दिन हालसम्मकै सबैभन्दा बढी सङ्क्रमण पुष्टि भएको हो।

शुक्रवार एकै दिन १७० जनामा नयाँ सङ्क्रमण पुष्टि भएको थियो।

६ बर्ष अगाडि

प्रतिक्रिया