काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्री मुल्य रु. १२१.५० तोकेको छ । यस्तै, डलरको खरिद मुल्य भने १२०.९० रुपैयाँ तोकिएको राष्ट्र बैंकको भनाइ छ ।
यस्तै, अन्य देशको मुद्राको मुल्य यस प्रकार छः
प्रतिक्रिया