प्रभु बैंकको आज ७९ शाखा खुल्दै

५ बर्ष अगाडि

काठमाडौं – लडाउनलाई दृष्टिगत गर्दै प्रभु बैंकले बिहीबार ७९ शाखा खुल्ला गरेको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई तोकिएको समयमा खुल्ला गर्ने बताएको छ ।
कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । 
यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

५ बर्ष अगाडि

प्रतिक्रिया