काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्री मूल्य १२१.४५ रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिद मुल्य भने १२०.८५ रुपैयाँ तोकिएको राष्ट्र बैंकको भनाइ छ ।
यसैगरि अन्य मुलुकको विनिमयदर यसप्रकार छः
प्रतिक्रिया