थप ९० जनामा कोरोना संक्रमण, सक्रमितको संखया ७ सय ७२ पुग्यो

६ बर्ष अगाडि

थप ९० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले नेपालमा ९० संक्रमित थपिएका जानकारी दिए ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ । अहिलेसम्म नेपालमा १५५ जना कोरोना संक्रमित उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । पल्लिो चौबिस घण्टामा मात्रै ४३ जना डिस्चार्ज भएका छन् ।

नेपालमा हालसम्म चार जना कोरोना संक्रमितको भने मृत्यु भएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया