काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आजका लागि अमेरकी डलर १२१.८३ रुपैयाँ तोकेको छ । साथै, डलरको खरिददर भने १२१.२३ रुपैयाँ तोकिएको राष्ट्र बैंकको भनाइ छ ।
यस्तै, अन्य मुलुकको मुद्रा विनिमयदर यस प्रकार छः
प्रतिक्रिया