काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजको लागि अमेरकी डलरको बिक्री मुल्य १२१.८३ रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिद मुल्य भने १२१.२३ रुपैयाँ तोकिएको राष्ट्र बैंकको भनाइ छ ।
यसैगरि अन्य मुलुकको विनिमयदर यस प्रकार छः
प्रतिक्रिया