थप १९ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या ६ सय ३ पुग्यो

६ बर्ष अगाडि

नेपालमा  थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ६०३ पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका १, बाराका १, पर्साका ३, रौतहटका १,सर्लाहीका १, रुपन्देहीका ६,काठमाडौँ सोह्रखुट्टेका १, नुवाकोटका १, कपिलवस्तुका ३, र गुल्मीमा १ जना गरी १९ जना संक्रमित थपिएका हुन्।
 

६ बर्ष अगाडि

प्रतिक्रिया