काठमाडौं – लडाउनलाई दृष्टिगत गर्दै नेपाल इन्भेष्टमेन्ट बैंकले बिहीबार ४४ शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई १० बजेदेखि १ बजेसम्म खुल्ला गरिने जानकारी दिएको हो ।
बंैकले काठमाडौंमा उत्पत्यकामा ६ शाखा खुल्ला गर्नेछ । काठमाडौंमा दरवारमार्ग, कालिमाटी, पुल्चोक, सिपाडोल, बौद्ध र गोंगबुका शाखा आज १० बजेदेखि १ बजेसम्म खुल्ला हुनेछन् ।
कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।
यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः


प्रतिक्रिया