आजको विनिमयदर, डलरको मुल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं –  नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि डलरको बिक्री मुल्य १२१.३२ रुपैयाँ तोकेको  छ । डलरको खरिद मुल्य भने १२०.७२ रुपैयाँ तोकेको राष्ट्र बैंकको भनाइ छ । 
यसैगरि अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया