भारतबाट आएको कोरोना भाइरस कडा रहेछः प्रधानमन्त्री, संक्रमित ४०३ पुग्यो

६ बर्ष अगाडि

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा भारतदेखि छिरेको कोरोना भाइरस कडा  भएको बताएका छन् । नेपालमा भारत, दुवई लगायतका मुलुकबाट आएको कारोना भाइरस ठिकै भएको बताउँदै उनले भारतदेखि आएको भाइरस भने कडा भएको बताए । उनकाअनुसार नेपालमा विदेशी मुलुकबाट आउने मानिसबाट नै नेपालको कोरोना फैलिएको बताए । 
आज प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  यस्तै, उनले नेपालमा कोरोना भाइरस संक्रमितको सख्या ४०३ पुगेको छ ।  पुष्टी हुन बाँकी रहेको बताउँदै उनले उनले ३७७ जनामा भने कोरोना संक्रमणको पुष्टी भइसकेको बताए । साथै, नेपालमा अझै बढ्न सक्ने उनको भनाइ छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया