बलिउडका अभिनेता नवाज़ुद्दीन सिद्दीकीलाई १४ दिनका लागि ‘होम क्वारेन्टाइनमा

५ बर्ष अगाडि

बलिउडका अभिनेता नवाज़ुद्दीन सिद्दीकी लाई १४ दिनका लागि ‘होम क्वारेन्टाइनमा राखिएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार उनी र उनको परिवारलाई १४ दिनको होम क्वारेन्टाइनमा राखिएको प्रहरीले जनाएको छ ।

नवाज़ुद्दीन ईद मनाउनका लागि मुम्बईबाट पश्चिमी उत्तर प्रदेशमा रहेको आफ्नो गाउँ पुगेका थिए । यसकारण उनलाई परिवारका सबै सदस्यसहित होम क्वारेन्टाइनमा राखिएको प्रहरीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया