नबिल बैंकका ५८ शाखा रहने

५ बर्ष अगाडि

काठमाडौं –लडाउनलाई दृष्टिगत गर्दै नविल बैंकले आज सोमबार  ५८  शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई तोकिएको समयअनुसार खुल्ला गर्ने जानकारी दिएको हो ।

कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । 

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

 

No photo description available.

५ बर्ष अगाडि

प्रतिक्रिया