काठमाडौं - सरकारले लकडाउनलाई जेठ २० गतेसम्म लम्व्याउने निर्णय गरेका छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि सरकारले जेठ ५ गतेसम्म लकडाउन गर्ने बताएको थियो । उक्त म्याद भोलि अर्थात सोमबार सकिने भएपनि आज मन्त्रीपरिषद्ले लकडाउनको म्याद थप गरेको हो । नेपालमो कोरोना भाइरसको जोखिम कायमै रहेकाले यस्तो निर्णय गरेको बताइएको छ ।
प्रतिक्रिया