आज आइतबार नविल बैंकका  ७० शाखा खुल्ला

५ बर्ष अगाडि

काठमाडौं –लडाउनलाई दृष्टिगत गर्दै नविल बैंकले आज आइतबार ७० शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला गर्ने जानकारी दिएको हो ।

कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । 

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

 

No photo description available.

५ बर्ष अगाडि

प्रतिक्रिया