काठमाडौं – सरकारले आगमी आर्थिक बर्ष २०७७÷७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त सदनमा नीति तथा कार्यक्रम प्रस्तुती गरेकी हुन् ।
विशेषगरि नीति तथा कार्यक्रमले कोरोना प्रभावित क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ । साथै, अबको अर्थतन्त्रलाई उकास्ने गरि कृषि क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राखिएको देखिन्छ ।
यस्तो छ सरकारले ल्याएको आगमी आवको नीति तथा कार्यक्रम
प्रतिक्रिया