काठमाडौं – चीनदखि काठडमौंसम्म ल्याइने भनिएको रेलमार्गको प्रारम्भिक अध्ययन सकिएको सरकारकाले बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधि तथा राष्ट्रिय सभामा आमगी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् । साथै, उक्त रेलमार्गसँगै विरगञ्जदेखि काठमाडौं आउने रेलमार्गको आमगी आवदेखि निर्माण सुरु गरिने उनको भनाइ छ ।
साथै, पुर्व पश्चिम विद्युतिय रेलमार्ग अन्तरगतको भाफाको इनरुवा खण्डको निर्माण प्रारम्भ गरिने राष्ट्रपति भण्डारीको घोषणा रहेको छ । साथै, आमगी आवदेखि नै जनकपुर रेलमार्ग सञ्चालनमा आउने उनको दावी छ ।
प्रतिक्रिया