काठमाडौं – सरकारले विवास्पद निजगढ अन्तरराष्ट्रिय विमान स्थलको निर्माण प्रारम्भ सुरु गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधि तथा राष्ट्रिय सभामा आमगी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।
साथै, त्रिभवन अन्तराष्ट्रिय बिमान स्थललाई बुटिक एयरपोर्टको रुपमा रुपान्तरण गरिने उनको भनाइ छ ।
प्रतिक्रिया