अनलाइन शिक्षाको विकास गर्ने घोषणा

६ बर्ष अगाडि

काठमाडौं – सरकराले सबै तहका विद्यालय तथा क्याम्पसमा अनलाइन शिक्षा प्रदान गर्ने बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधि तथा राष्ट्रिय सभामा आमगी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो व्यवस्था गर्ने बताइकी हुन् । 

यसका लागि विद्यालय क्याम्पसहरुमा सुचना प्रविधिको प्रयोगशालाको विकास गरिने उनको भनाइ छ । साथै, शैक्षिक संस्थामा उच्च स्तरीय इन्टरनेट सेवाको पनि व्यवस्था गर्ने उनको भनाइ छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया