३ बर्षमा सबै नेपालीको स्वास्थ्य बीमा गर्ने घोषणा

५ बर्ष अगाडि

काठमाडौं – सरकारले आमगी तीन बर्षमा सबै नागरिकलाई स्वास्थ्य बीमा जोड्न लक्ष्य राखेको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधि तथा राष्ट्रिय सभामा आमगी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् । 
उनकाअनुसार हालसम्म हालसम्म २७ लाख नागरिक यसको दायरामा आएका छन् । अब ३ बर्षमा सबै नागरिकलाई यस बीमाको दायरामा ल्याइने उनको घोषणा छ । साथै, त्यसमा आधारभुत बाहेकका स्वास्थ्य सेवा समावेश गर्दै जाने उनको भनाइ छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया