काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक् बर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्न सुरु गरेकी छिन् । उनले प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त सदनमा आमगी बर्षको नीति तथा कार्यक्रम पेश गर्न लागेकी हुन् ।
प्रतिक्रिया