काठमाडौं – नेपालमा थप एक जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयको बिहीबार १२ः१५ सम्मको सम्मको तथ्यांकले यसको पुष्टी गरेको हो । ् योसँगै नेपालको कोरोना संक्रमितको संख्या २४६ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो पटक नवलपरासी देवचुली नगरपालिकाका ४९ बर्षीय पुरुषमा संक्रमण देखिएको हो । हाल उनी स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताइएको छ ।

प्रतिक्रिया