आज बिहीवार सेञ्चुरी बैंकको ६२ शाखा खुल्ला रहने

५ बर्ष अगाडि

लकडाउनलाई दृष्टिगत गर्दै सेञ्चुरी बैंकले आज बिहीवार  ६२ शाखा खुल्ला गर्ने भएको छ ।

बैंकले ६ प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई  ११ देखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो । 


कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । 

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयह:

५ बर्ष अगाडि

प्रतिक्रिया