नेपालमा थप ५७ जनामा कोरोना संक्रमण , संक्रमितको सख्या १९१ पुग्यो

६ बर्ष अगाडि

आज फेरि ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  राष्ट्रिय जन स्वास्थय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको र उनीहरु सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा संक्रमितको संख्या १९१ पुगेको छ ।

नयाँ संक्रमित मध्ये पर्साका ३९, रुपन्देहीका ९ र कपिलवस्तुका ८ तथा बाराका एक जना रहेको छन् । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया