काठमाडौं – कारोबार खुल्नै कै दिन नेपाल स्टक एक्सचेनज (नेप्से)ा आज मंगलबार बिभिन्न क्षेत्रका ३ कम्पनीको मुल्य समायोजन गरिएको छ । नेप्सेले हिमालयन जनरल इन्स्योरेन्स, शप्तकोशी डेभलपमेन्ट बैंक र जनउत्थान सामुदायिक लघुवित्तको शेयर मुल्य समायोज गरेको हो ।
नेप्सेकाअनुसार हिमालयन जनरल इन्स्योरेन्सको ४ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । त्यसपछि उक्त कम्पनीको शेयर मुल्य ३२२ कायम भएको नेप्सेको भनाइ छ ।
यस्तै, सम्तकोशीको ६ प्रतिशत बोनस मुल्य समायोजन भएको छ, त्यसपति उक्त कम्पनीको शेयरमुल्य १०८ तोकिएको छ । नेप्सेकाअनुसार जनउत्थानको शेयर मूल्य १५१२ तोकिएको छ। उक्त कम्पनीको २५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।
प्रतिक्रिया